काठमाडौँ : नेपाली सेनाले रिक्त रहेका प्राविधिक/हवाई /विविधतर्फका पदिक तथा बिल्लादार पदहरूमा दरखास्त आह्वान गरेको छ । सेनाले शुक्रबार एक सूचनामार्फत कुल ४०१ जना जनशक्ति माग गरेको हो ।
इच्छुक उम्मेदवारले तोकिएको भर्ना केन्द्रमा रिटपूर्वक आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ । आवेदन २०८२ वैशाख २७ गतेभित्र दिनुपर्ने र थप दस्तुर तिरेमा अर्को साता समय दिइने सूचनामा उल्लेख छ।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij