आईक्यू एयरको बिहान साढे ९ बजेको मापनअनुसार काठमाडौँ विश्वकै प्रदूषित सहरको दोस्रो स्थानहाल भारतको राजधानी नयाँ दिल्ली विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ । तेस्रो स्थानमा पाकिस्तानको लाहोर सहर रहेको छ ।मा रहेको छ ।आज हावाको गुणस्तर २३१ एक्यूआई रहेको छ । यसलाई अस्वस्थकर मानिन्छ ।
हावामा पीएम २.५ को मात्रा विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा ३१.१ गुणा बढी रहेको छ ।त्यसपछि शीर्ष १० स्थानमा क्रमशः भियतनामको हानोई, भारतको मुम्बई, बंगलादेशको ढाका, चीनको वुहान, सांघाई तथा चोङकिङ र थाइल्याण्डको चियाङ माई रहेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij