Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते

त्रिचन्द्रको स्ववियु अध्यक्षमा नेविसंघका गोविन्द कोइराला निर्वाचित

त्रिचन्द्रको स्ववियु अध्यक्षमा नेविसंघका गोविन्द कोइराला निर्वाचित

काठमाडौँ : त्रिचन्द्र क्याम्पसको स्ववियु अध्यक्षमा नेपाल विद्यार्थी सङ्घका उम्मेदवार गोविन्द कोइराला निर्वाचित हुनुभएको छ। उहाँले १२१५ मत प्राप्त गर्नु भएको छ ।

यस्तै, अध्यक्ष पदमै नेविसंघबाट निष्कासित स्वतन्त्रबाट उठेका सगर न्यौपानेले ६८३ले मत पाउँदा अनेरास्ववियुका प्रमित विष्टले ४३१ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट