Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते

थाइल्यान्डमा सांस्कृतिक र पर्यटन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

थाइल्यान्डमा सांस्कृतिक र पर्यटन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ : नेपाल सरकार र थाइल्यान्ड सरकारबिच सांस्कृतिक र पर्यटन सहयोग सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।

दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा भएको कार्यक्रममा नेपालको तर्फबाट परराष्ट्रमन्त्री आरजु राणा देउवा र थाइल्यान्डका विदेशमन्त्री हस्ताक्षर गरेका छन् । त्यस्तै नेपालका उद्योगी र त्यहाँका उद्योगीबिच केही सम्झौता भएका छन्   सम्झौताले नेपाल–थाइल्यान्ड सम्बन्धलाई सुदृढ बनाउने विश्वास परराष्ट्रमन्त्री देउवाले बताइन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट