Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते

काठमाडौँ उपत्यकाको वायु प्रदूषण उच्च

काठमाडौँ उपत्यकाको वायु प्रदूषण उच्च

काठमाडौँ : यो साताको सुरुवातदेखि नै काठमाडौँ उपत्यकाको वायु प्रदूषण उच्च रहेको छ । प्रदूषण बढ्दा भिजिबिलिटी पनि घटेको छ जसका कारण विमानको उडानमा पनसमस्याआइरहेको छ ।आइतवारदेखि निकै अस्वस्थकर भएको काठमाडौँको वायुको गुणस्तर केही स्थानमा त खतराको तहमा पुगिसकेको छ । बुधवार काठमाडौँ विश्वको प्रदूषित सहरहरूमध्ये दोस्रो स्थानमा रहे पनि वायुमण्डलमा खैरो धुवाँ उडे जस्तो देखिएको छ ।

आज काठमाडौँ सबैभन्दा धेरै वायु प्रदूषण भएको सहरको दोस्रो स्थानमा पुगेको छ तर वायु प्रदूषण घटेर होइन कि दिल्लीको प्रदूषण बढेर । भोलि देखि थोरै प्रदूषण घट्ने देखिए पनि अर्को हप्तादेखि वर्षाको सम्भावना छ र आँखा पोल्न छोड्लाजबकि १०१ देखि १५० लाई नै संवेदनशील समूहका लागि अस्वस्थ मानिन्छ । १५१ देखि २०० सम्मलाई अस्वस्थ, २०१ देखि ३०० सम्मलाई निकै अस्वस्थ र ३०१ भन्दा माथि मापन भए खतरनाक तह पुगेको मानिन्छ । यसअनुसार काठमाडौँ निकै अस्वस्थको तहमा छ भने दिल्ली खतराको तहमा पुगेको छ । मौसमविद् विनोद पोखरेलले ट्विटरमा लेखेका छन् ।

आईक्यूएयरको तथ्याङ्क अनुसार आज बिहान काठमाडौँको औसत एयर क्वालिटी इन्डेक्स (एक्युआई) रौंभन्दा तीन गुणा मसिना धुलो धुवाँका कण प्रतिघण्टा २६८ माइक्रोग्राम प्रतिघनमिटर मापन गरिएको छ । मंगलबार २२५ मापन भएको थियो ।जबकि १०१ देखि १५० लाई नै संवेदनशील समूहका लागि अस्वस्थ मानिन्छ । १५१ देखि २०० सम्मलाई अस्वस्थ २०१ देखि ३०० सम्मलाई निकै अस्वस्थ र ३०१ भन्दा माथि मापन भए खतरनाक तह पुगेको मानिन्छ । यसअनुसार काठमाडौँ निकै अस्वस्थको तहमा छ भने दिल्ली खतराको तहमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट