Logo

Oct 28 2026 | २०८३, कार्तिक १२गते

स्ववियु निर्वाचनको बेला त्रिवि केन्द्रीय क्याम्पसमा गरिएको फोहोर विद्यार्थीहरूले गरे सफा

स्ववियु निर्वाचनको बेला त्रिवि केन्द्रीय क्याम्पसमा गरिएको फोहोर विद्यार्थीहरूले गरे सफा

काठमाडौँ : त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचनको बेला गरिएको फोहोर विद्यार्थीहरूले सफा गरेका छन्।सोमबार १८ गते स्ववियु निर्वाचनको बेला फालिएका पर्चा पम्प्लेटहरू आज सफा अनेरास्ववियुबाट स्ववियु अध्यक्षका उम्मेदवार सिद्धान्त भट्टले बताए ।

उनी सहित अनेरास्ववियुका नेता कार्यकर्ता सफाइमा खटिएका थिए ।हिजो भएको स्ववियु निर्वाचनमा अध्यक्षमा नेविसंघका दीपकराज जाेशी निर्वाचित भएका थिए भने सचिव र काेषाध्यक्षसहित अन्य पदमा अनेरास्ववियुका उम्मेदवार निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट