Logo

Oct 28 2026 | २०८३, कार्तिक १२गते

त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा नेवि संघका दिपकराज जोशी सभापतिमा विजयी

त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा नेवि संघका दिपकराज जोशी सभापतिमा विजयी

काठमाडौँ: त्रिवि विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघले स्ववियु सभापति जितेको छ ।आज सम्पन्न स्ववियु निर्वाचनमा नेविसंघका दिपकराज जोशी सभापति पदमा निर्वाचित हुनु भएको हो ।

जोशीले ७८९ मत ल्याउनु भएको छ भने उहाँको निकटतम प्रतिश्पर्धी अनेरास्ववियुका सद्धान्त भट्टले ७८१ मत ल्याउनुभएको छ । जोशी ८ मतको अन्तरले विजयी हुनुभएको हो ।केन्द्रीय क्याम्पस कीर्तिपुरमा जम्मा ३११८ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट