Logo

Oct 28 2026 | २०८३, कार्तिक १२गते

अब जगमान गुरुङलाई राजा फर्काउने आन्दोलनको जिम्मा

अब जगमान गुरुङलाई राजा फर्काउने आन्दोलनको जिम्मा

काठमाडौं : राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको नेतृत्व अब नेपाल ऋषि जगमान गुरुङले गर्ने भएका छन् ।तीनकुनेमा शुक्रबार भएको राजसंस्था पुनःस्थानाको आन्दोलन हिंसात्मक बनेपछि त्यसको नेतृत्व गरिरहेका नवराज सुवेदीलाई सरकारले नजरबन्दमा राखेपछि गुरुङलाई नेतृत्वको जिम्मेवारी दिइएको हो ।

संयोजक सुवेदीले आइतबार एक विज्ञप्ति निकाल्दै उक्त जिम्मेवारी गुरुङलाई दिइएको जानकारी दिए ।उनले आन्दोलन निरन्तर राख्न सम्बन्धित सबै दल, संघसंस्थालाई सहयोग गर्न आह्वान समेत गरे ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट