Logo

Oct 28 2026 | २०८३, कार्तिक १२गते

मनिष रञ्जनको नयाँ भजन सार्वजनिक

मनिष रञ्जनको नयाँ भजन सार्वजनिक

काठमाडौँ : भजन गायक मनिष रञ्जन बरालको नयाँ भजन सार्वजनिक भएको छ । 'आएका एक्लै हौँ हेर्न जगत्' बोलको भजन युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

भजनमा जीवन खतिवडाको शब्द रहेको छ भने गायक स्वयंले सङ्गीत भरेका छन् । भजनमा राजन कार्कीले एरेन्ज गरेका हुन् ।

दर्जनौँ भजनहरू रेकर्ड गराइसकेका बरालको यसअघि 'कहाँ होला वैकुण्ठ भन्ने ठाउँ'लाई दर्शकले रुचाएका थिए ।

https://youtu.be/UE518L1I8QY

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट