Logo

Oct 28 2026 | २०८३, कार्तिक १२गते

कुलमानको रिटमाथि सुनुवाइ सुरु,शाक्यको रिट पनि सोहि इजलासमा

कुलमानको रिटमाथि सुनुवाइ सुरु,शाक्यको रिट पनि सोहि इजलासमा

काठमाडौँ: नेपाल विद्युत् प्राधिकरणको पूर्व कार्यकारी निर्देशक फुलमान बलले आफुलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर गर्नु भएको रिटमाथि सुनुवाइ सुरु भएको छ ।

न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासमा सुनुवाइ सुरु भएको हो । सोही इजलासमै प्राधिकरणका नव नियुक्त कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले दायर गर्नु भएको रिटमाथि पनि सुनुवाइ गर्दै छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij