Oct 29 2026 | २०८३, कार्तिक १३गते
दाङको घोराही उपमहानगरपालिका–१८ स्थित पर्यटकीयस्थल घोरदौरामा सञ्चालनमा आएको घोरदौरा जीपलाइन एन्ड एडभेन्चर रिसोर्टमा स्काई साइक्लिङमा रमाउँदै आन्तरिक पर्यटक । रिसोर्टमा स्काइ साइकिलिङसँगै जीप लाइन पनि सञ्चालनमा छ । तस्बिरः रासस
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij