काठमाडौं स् काठमाडौंको थापाथली चोक नजिकै मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेको छ ।
थापाथली चोकबाट नर्भिक हस्पिटलतर्फ जाने सडकमा पाइप फुटेको हो। पाइप फुटेर पानी जम्मा भएपछि सडक अवरुद्ध भएको छ। पाइप लाइन के कारणले फुटेको हो भन्ने पत्ता लागको छैन।
गत माघ ३० गते बबरमहलमा पनि खानेपानीको पाइप फुटेको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij