Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

प्रतितोला एक हजार रुपैयाँ घट्यो सुनको मूल्य

प्रतितोला एक हजार रुपैयाँ घट्यो सुनको मूल्य

काठमाडौँ : नेपाली सुनचाँदी बजारमा बिहिबार पछिल्लो रेकर्ड बराबर बनाएको सुन आज घटेको छ । शुक्रबार सुन प्रतितोला एक हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यससँगै आज छापावाल सुन एक लाख ७० हजार रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार उक्त सुन एक लाख ७१ हजार रुपैयाँमा कारोबार भएको थियो ।यस्तै शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर एक हजार नौ सय ९० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट