Oct 31 2026 | २०८३, कार्तिक १५गते
काठमाडौं : दोलखामा लागुऔषध नियन्त्रण र गुण्डागर्दी रोकथाममा महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रहरी निरीक्षक सत्रुधन महतो सम्मानित भएका छन्।
दोलखा महोत्सवको उद्घाटन समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले महतोलाई सम्मान प्रदान गरेका हुन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij