Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

बेलायती राजकुमार एडवार्डले गरे भक्तपुर दरबारको अवलोकन

बेलायती राजकुमार एडवार्डले गरे भक्तपुर दरबारको अवलोकन

काठमाडौं : बेलायती राजकुमार एडवार्डले भक्तपुर दरबार स्क्वायरको अवलोकन गरेका छन्।

राजकुमार एडवार्डले भक्तपुर दरबार स्क्वायरको अवलोकन गरेका हुन् ।

राजकुमार एडवार्ड र उनकी श्रीमती सोफी मंगलबार नेपाल भ्रमणमा आएका थिए।

उनीहरू छुट्टाछुट्टै जहाजबाट काठमाडौं आएका हुन्।

राजकुमार दम्पतीले मंगलबार अपरान्ह राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij