Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

तोलामा २३०० रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

तोलामा २३०० रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला २३ सय रुपैयाँले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य ३० रुपैयाँ बढेर कारोबार भइरहेको छ । आज चाँदी प्रतितोला एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ ।बिहीबार चाँदी प्रतितोला एक हजार ८८५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट