Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

रुसमाथि युक्रेनको अहिलेसम्मकै ठूलो हमला, छिट्टै जवाफ दिने रुसको चेतावनी

रुसमाथि युक्रेनको अहिलेसम्मकै ठूलो हमला, छिट्टै जवाफ दिने रुसको चेतावनी

एजेन्सी : युक्रेनले रुसमाथि युद्ध शुरु भएको झन्डै तीन वर्षपछि अहिलेसम्मकै ठूलो हवाई आक्रमण गरेको दाबी गरेको छ ।

यो दाबी डोनाल्ड ट्रम्प संयुक्त राज्य अमेरिकामा राष्ट्रपति पदभार ग्रहण गर्न तयारी गरिरहेको समयमा गरिएको हो ।उनले आउँदो २० तारिखमा शपथ लिनेछन्।

रुसी रक्षा मन्त्रालयले मंगलबार रातभरीको ठूलो संख्यामा गरिएको क्षेप्यास्त्र र ड्रोन आक्रमणको जवाफ दिने चेतावनी दिएको छ।

युक्रेनले रुसमाथि पुनः अमेरिका र बेलायतद्वारा प्रदान गरिएका क्षेप्यास्त्रहरू प्रयोग गरेको हो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij