Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

माल्टामा सडक दुर्घटनामा परी महोत्तरीकी २५ वर्षीया बरालको मृत्यु

माल्टामा सडक दुर्घटनामा परी महोत्तरीकी २५ वर्षीया बरालको मृत्यु

काठमाडौं : रोेजगारीका लागि माल्टा पुगेकी महोत्तरीकी एक २५ वर्षीय किशोरीको सडक दुर्घटनामा मृत्यु भएको छ । बर्दिबास नगरपालिका–३ की २५ वर्षीया गौरीकुमारी बरालको शनिवार मृत्यु भएको हो। ५ जनवरीमा सडक दुर्घटनामा परी गम्भीर घाइते भएकी बरालको उपचारका क्रममा मृत्यु भएको हो।

उनी रोजगारीका सिलसिलामा सन् २०२२ को डिसेम्बरमा माल्टा पुगेकी थिइन्। एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनाल रेम्सले परिवारसँगको सल्लाहमा शव नेपाल पठाउन सहजीकरण भईरहेको बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij