Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

दाहालले मागे नेताहरूको सम्पत्ति विवरण

दाहालले मागे नेताहरूको सम्पत्ति विवरण

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय सदस्यहरूको सम्पत्ति विवरण मागेका छन्।

आइतबार (आज) बाट काठमाडौंमा सुरु भएको केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यहरूको सम्पत्ति विवरण मागेको एक नेताले जानकारी दिए।

'उहाँले अबको दुई महिनाभित्र सम्पत्ति विवरण बुझाउनका लागि मौखिक निर्देशन गर्नुभएको छ,' ती नेताले भने।

अध्यक्ष दाहालले नेताहरूको जीविकोपार्जन कसरी चलेको छ भन्नेबारे आम जनताले बुझ्न पाउनुपर्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट