Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

सरकारको कामलाई अझ प्रभावकारी बनाउन एमालेको आग्रह

सरकारको कामलाई अझ प्रभावकारी बनाउन एमालेको आग्रह

काठमाडौँ : नेकपा एमालेले सरकारको काम कारवाहीलाई अझ प्रभावकारी र गतिशील बनाउन आग्रह गरेको छ ।पार्टी सचिवालयको आज बसेको बैठकमा सरकारको कामको समीक्षा गर्दै अझ जनतामा आशा र भरोसा जगाउने काम गर्न सरकारलाई आग्रह गरिएको पार्टीका उपमहासचिव प्रदिप ज्ञवालीले जानकारी दिनुभयो ।

यसैगरी, पार्टीमा अनुशासनहीन गतिविधि गरेबापत भीम रावललाई पार्टीबाट निष्कासन गरिएको भन्दै निष्कासित नेता रावलले नेतृत्वमाथि लगाएको आरोप कुनै टिप्पणी गर्न लायक नभएको पनि उपमहासचिव ज्ञवालीले बताउनु भयो ।बैठकले पुस २१ र २२ गते बस्ने पार्टी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिने एजेन्डाहरू पनि तय गरेको उहाँले जानकारी दिनु भयो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट