Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

जनमतले मनायो धोती दिवस

जनमतले मनायो धोती दिवस

काठमाडौं : सीके राउत नेतृत्वको जनमत पार्टीले आज धोती दिवस मनाएको छ । १४ पुसमा बसेको पार्टीको केन्द्रीय सचिवालयको निर्णयअनुसार आज धोती दिवस मनाइएको जनमतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट