Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

गुजरातको स्टिल प्लान्टमा आगलागी हुँदा ४ जनाको मृत्यु

गुजरातको स्टिल प्लान्टमा आगलागी हुँदा ४ जनाको मृत्यु

एजेन्सी : नयाँ वर्ष २०२५ को पूर्वसन्ध्यामा भारतस्थित गुजरातको सुरतनजिक हजिरामा रहेको स्टिल प्लान्टमा आगलागी हुँदा ४ जनाको मृत्यु भएको छ।

डिसेम्बर ३१ को राति आर्सेलर मित्तल निप्पोन स्टिल इन्डिया नामक कम्पनीको प्लान्टमा आगलागी भएको हो।

आईएएनएस र पीटीआईका अनुसार आगलागीमा चार कामदारको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij