काठमाडौँ : पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुन पुगेको छ । चितवनको घोप्टेभीरमा सुख्खा पहिरो खस्दा दुईतर्फी सडक पूर्ण रूपमा अवरुद्ध भएको नेपाल प्रहरीले जानकारी दियो ।
पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ । पहिरोका कारण तिहारमा घर जान लागेका यात्रुहरू प्रभावित भएका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij