Logo

Nov 08 2026 | २०८३, कार्तिक २३गते

ओमान सागरमा इरानी जहाजमा अमेरिकी आक्रमण

ओमान सागरमा इरानी जहाजमा अमेरिकी आक्रमण

काठमाडौं : अमेरिकी सेनाले ओमान सागरमा इरानको नाकाबन्दी छल्न खोजेको एक मालवाहक जहाजमाथि आक्रमण गरेको छ।

अमेरिकी सेन्ट्रल कमान्ड सेन्टकमका अनुसार सेन्ट किट्स एन्ड नेभिसको झण्डा बोकेको हुडा नामक जहाजलाई अमेरिकी सैन्य विमानले निशाना बनाएको हो। चेतावनी बेवास्ता गर्दै जहाजले नाकाबन्दी तोड्न खोजेपछि कारबाही गरिएको सेन्टकमले जनाएको छ।

सेन्टकमका अनुसार जुलाईयता १४७ मालवाहक जहाजको आवागमन रोकिएको छ भने आदेश अवज्ञा गर्ने पाँच जहाजलाई रोकेको छ। साथै, रिभोलुसनरी गार्डसँग सम्बन्धित भनिएका १० तेल ट्यांकर पनि नष्ट गरिएको सेन्टकमको दाबी छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij