Logo

Nov 04 2026 | २०८३, कार्तिक १९गते

गुण्डुमा गुण्डुमा ओली र कांग्रेस थापाबीच एक घण्टा वार्ता

गुण्डुमा गुण्डुमा ओली र कांग्रेस थापाबीच एक घण्टा वार्ता

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

थापानिकट स्रोतका अनुसार उनीहरूबीच मंगलबार राति करिब एक घण्टा भेटवार्ता भएको हो। भेटवार्तामा मधेस प्रदेशको सरकारका विषयमा छलफल भएको बताइएको छ।

मधेस प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार रहेको छ। एमाले नेता महेश बस्नेतले पनि भेट भएको पुष्टि गर्दै नेता शिक्षक, कर्मचारीसँग अध्यक्ष ओली निरन्तर छलफमा रहेकाे बताए। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij