Oct 16 2026 | २०८३, आश्विन ३०गते
काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले आज दुईवटा अध्यादेश जारी गरेका छन्। नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा–प्रतिष्ठान अध्यादेश, २०८३ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३ जारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij