नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य यथावत राख्ने निर्णय गरेको छ। बुधबार प्रेस विज्ञप्ति जारी गर्दै निगमले पेट्राेलियम पदार्थकाे मूल्य स्थिर रहेकाे जानकारी दिएकाे हाे।
निगमका अनुसार इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार स्वचालित मूल्य प्रणालीबमाेजिम मूल्य समायोजन हुन सकेकाे छैन। निगम सञ्चालक समितिको आजको निर्णयअनुसार नयाँ मूल्यसूची भाेलिदेखि लागू हुने छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij