Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन : नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान हुँदै

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन : नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान हुँदै

काठमाडौँ :  नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत पाँचौँ दिन आज बिहीबार नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया सुरु हुँदैछ।

नयाँ नेतृत्व चयनका निम्ति बिहान १०:०० बजेदेखि मतदान सुरु हुने कार्यतालिका तय गरिएको छ।केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार बिहान १०:०० बजेदेखि नै मतदान प्रक्रिया अघि बढाउनका लागि सम्पूर्ण आवश्यक प्रशासनिक तथा प्राविधिक तयारी पूरा भइसकेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij