Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

सुन भाउ तोलाको १४ सयले घट्यो

सुन भाउ तोलाको १४ सयले घट्यो

काठमाडौं : मंगलबार सुनको भाउ तोलामा १ हजार ४ सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँ तोकेको छ।

अघिल्लो दिन २ लाख ८९ हजार ४ सय रुपैयाँ थियो। गत मंगलबार सुनको भाउ तोलामा २ लाख ७७ हजार ९ सय रुपैयाँ थियो।

चाँदीको भाउ तोलामा ३० रुपैयाँ घटेको छ। अघिल्लो दिन ४ हजार ५८५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ५५५ रुपैयाँमा झरेको छ । यसअघि गत मंगलबार चाँदी ४ हजार २८५ रुपैयाँ थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij