Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

भोली नेकपाको भर्चुअल बैठक बस्ने

भोली नेकपाको भर्चुअल बैठक बस्ने

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी(नेकपा)को केन्द्रीय समिति बैठक सोमबार बस्ने भएको छ।भोलि अपराह्न साढे चार बजे भर्चुअल रूपमा बैठक बस्ने नेता रामकुमार भट्टराईले बताए। उनका अनुसार पार्टीको नियमावली र कार्यविधि अनुमोदन लगायतका एजेण्डा छन्।


२५ घटकसँग पार्टी एकतापछि नेकपाको पहिलोपटक बैठक बस्न लागेको हो। 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट