चितवन : राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा पदाधिकारी निर्वाचनका लागि तयारी भइरहँदा केन्द्रीय महामन्त्रीका लागि ८ जनाले उम्मेदवारी दिने भएका छन्।दुई महामन्त्रीका लागि अहिलेसम्म ८ जनाको उम्मेदवारी घोषणा भइसकेको छ।
रास्वपाको केन्द्रीय सदस्यको मतपरिणाम केहीअघि घोषणा भएको थियो भने सम्भवत: अब केहीबेरमा पदाधिकारीको निर्वाचन हुनेछ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij