Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

हेमराज थापालाई सुदूरपश्चिमबाट सर्वाधिक मत

हेमराज थापालाई सुदूरपश्चिमबाट सर्वाधिक मत

चितवन  : रास्वपाको केन्द्रीय सदस्यमा प्रदेशतर्फ सुदूरपश्चिम प्रदेशबाट हेमराज थापाले सर्वाधिक मत पाएका छन् । उनले  २ हजार ३० मत पाएका छन् । 

यस्तै सांसद केपी खनालले एक हजार ८ सय ४६ मत पाएका छन् । सांसद दीपक बोहराले १ हजार ४ सय ५० मत पाएका छन् । यसमा प्रवास प्रतिनिधिको मत जोड्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट