Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

तीन दिन सार्वजनिक बिदा दिन आयोगको सिफारिस

तीन दिन सार्वजनिक बिदा दिन आयोगको सिफारिस

काठमाडौं :  निर्वाचन आयोगले चुनावका बेला तीन दिन सार्वजनिक बिदा सिफारिस गरेको छ । यही फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा दिन आयोगले सरकारलाई भनेको हो ।
“मतदानमा मतदाताको उत्साहजनक सहभागिता बढाउने उद्देश्यले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा गर्न निर्वाचन आयोगले नेपाल सरकारलाई सिफारिस गरेको छ,” आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने ।
प्रतिनिधिसभा सदस्य छान्न यही फागुन २१ गते मतदान हुँदै छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij