Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

गुरुङ पहिरनमा आफ्नै स्केच देख्दा दङ्ग प्रधानमन्त्री

गुरुङ पहिरनमा आफ्नै स्केच देख्दा दङ्ग प्रधानमन्त्री

काठमाडौँ : गुरुङ समुदायको ठुलो चाड तमु ल्होसारको अवसरमा मंगलबार टुँडिखेलमा आयोजित कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री सुशीला कार्की पनि पुगिन् । 

तेह्रथुमे ढाकाको साडीमा सजिएर टुँडिखेल पुगेकी प्रधानमन्त्री कार्कीलाई आयोजकले उनकै स्केच फ्रेम गरेर उपहार दिएका थिए । गुरुङ पहिरन लगाएर नेपालको झण्डा बोकेको आफ्नो स्केच देखेर उनी मज्जाले हाँसेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट