Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

प्रभु बैंकका सिइओ अशोक शेरचनलगायतलाई थप दुई दिन थुनामा राख्न अनुमति

प्रभु बैंकका सिइओ अशोक शेरचनलगायतलाई थप दुई दिन थुनामा राख्न अनुमति

काठमाडौँ :  बैंकिङ कसुर मुद्दामा पक्राउ परेका प्रभु बैंकका सिइओ अशोक शेरचनलगायतलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। उच्च अदालत पाटनका न्ययाधीश सोमकान्त मैनाली र केशवप्रसाद बास्तोलाको इजलासले शेरचनसहित बैंकका डिसिओ मणिराज पोखरेल, सिसिओ रिवाश श्रेष्ठ र राजेन्द्र शाक्यलाई थप दुई दिन थुनामा राख्न अनुमति दिएको हो।

कर्जा अपचलन प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनीहरूलाई पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट