Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

धमिराको आहारा बन्दै आदिकविका हस्तलिखित रचना

धमिराको आहारा बन्दै आदिकविका हस्तलिखित रचना

तनहुँ : यो तस्विर हो,चुँदीरम्घास्थित आदिकवि भानुजन्मस्थल विकास समितिअन्तर्गत  सङ्ग्रहालयमा रहेको आदिकवि भानुभक्त आचार्यद्वारा लिखित पाण्डुलिपिको। करिब २०० वर्ष अघि लेखिएको उनका अमूल्य हस्तलिखित पाण्डुलिपि दराजभित्र राखिए पनि धमिराले खाएको र  धमिरा तथा  किराबाट सुरक्षित हुने व्यवस्था भने मिलाइएको छैन।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट