Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

धोबी खोलामा भेटिएको शवको पहिचान खुल्यो

धोबी खोलामा भेटिएको शवको पहिचान खुल्यो

काठमाडौं : काठमाडौंको धोबी खोलामा आज बिहान मृत फेला परेका पुरुषको सनाखत भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काभ्रे मण्डनदेउपुर नगरपालिका-१ का ५० वर्षका ललित गिरी रहेका छन् ।

शंखमूल बस्दै आएका उनी साइकलसहित मदन भण्डारी कलेज नजिक मृत फेला परेका थिए। गिरीको शवको उनको श्रीमतीले सनाखत गरेको प्रहरीले जनाएको छ । प्रहरीले आवश्यक अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट