Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

मधेस प्रदेशमा ७ दलको आन्दोलन निरन्तर, मुख्यमन्त्री हटाउने माग तीव्र

मधेस प्रदेशमा ७ दलको आन्दोलन निरन्तर, मुख्यमन्त्री हटाउने माग तीव्र

धनुषा : मधेस प्रदेशमा ७ राजनीतिक दलले आज पनि आफ्ना मागसहित धर्ना जारी राखेका छन् ।

मुख्यमन्त्रीको बर्खास्तीको माग गर्दै ती दलहरूले मधेस भवनको अगाडि धर्ना दिँदै विरोध कार्यक्रमलाई निरन्तरता दिएका छन् ।

७ दलीय गठबन्धनमा नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोसपा नेपाल, नेकपा (एस) र नागरिक उन्मुक्ति पार्टी सामेल छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij