Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

सिन्हा: फागुन २१ मा समयमै निर्वाचन गर्ने सरकारको प्रतिबद्धता

सिन्हा: फागुन २१ मा समयमै निर्वाचन गर्ने सरकारको प्रतिबद्धता

काठमाडौं  : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले वर्तमान सरकारले फागुन २१ गते निर्वाचन समयमै सम्पन्न गराउने जिम्मेवारीबोधका साथ अघि बढेको बताएका छन्।

सिन्हाले सोमबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा भने कि 'जेनजी' आन्दोलनपछि संविधानलाई सही मार्गमा अघि बढाउन निर्वाचन अनिवार्य भएको र मुलुकलाई निकास दिन चुनाव बाहेक विकल्प नरहेको छ।

उनले थपे कि दलबलमा रोकिएका कानुन र अन्य विषयहरूमा पनि सरकारले ध्यान दिनेछ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij