Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

राजेन्द्र पाण्डे नेतृत्वको टोली निर्वाचन आयोगमा दल दर्ता

राजेन्द्र पाण्डे नेतृत्वको टोली निर्वाचन आयोगमा दल दर्ता

काठमाडौं : नवगठित नेपाली कम्युनिस्ट पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गराएको छ। सोमबार नेता राजेन्द्र पाण्डेसहितको टोली निर्वाचन आयोग पुगेको थियो।

तत्कालीन नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दलहरू मिलेर कात्तिक १९ गते नयाँ पार्टी बनाइएको हो। आयोगले प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि मंसिर १ देखि १० गतेसम्म दल दर्ता गर्ने समय तोकेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij