काठमाडौँ : दोलखाको डोल्मा खाङ हिमाल आरोहण गर्न गएको समूह हिमपहिरोमा पर्दा तीन जनाको ज्यान गएको छ । ८ जना बेपत्ता भएका खबर आएको प्रहरीले जनाएको छ ।
दोलखाको गौरीशङ्कर गाउँपालिकामा पर्ने डोल्मा खाङ हिमाल आरोहणका १५ जनाको टोली गएको थियो । अहिले प्रहरी र नेपाली सेनाको टोलीले हेलिकप्टरमार्फत उद्धारको काम गरिरहेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij