काठमाडौँ : सरकारले चालू वर्षको लागि निर्धारण गरेको कार्यालय समय अनुसार आजदेखि कार्यालय समय घट्ने भएको छ । कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ । अन्य समयमा भने बेलुकी ५ बजेसम्म कार्यालय समय रहँदै आएको छ ।
शुक्रबारको दिन भने दिउँसो ३ बजेको समय यथावत् रहनेछ ।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij