Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

आजदेखि सरकारी कार्यालय खुल्ने समय एक घण्टा छोटिँदै

आजदेखि सरकारी कार्यालय खुल्ने समय एक घण्टा छोटिँदै

काठमाडौँ  :  सरकारले चालू वर्षको लागि निर्धारण गरेको कार्यालय समय अनुसार आजदेखि कार्यालय समय घट्ने भएको छ ।कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ । अन्य समयमा भने बेलुकी ५ बजेसम्म कार्यालय समय रहँदै आएको छ ।

शुक्रबारको दिन भने दिउँसो ३ बजेको समय यथावत् रहनेछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij