Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

म्याग्दी : म्याग्दी जिल्लाको धवलागिरि गाउँपालिका–६ मराङबाट आज सुत्केरी महिलाको हेलिप्कटरबाट उद्धार गरिएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार मराङ स्वास्थ्यचौकीमा प्रसूति ब्यथा लागेर आएकी विष्णुकुमारी गर्बुजालाई हेलिकप्टरबाट उद्धार गरेर गण्डकी अस्पताल पोखरा पु¥याएको हो।

गण्डकी प्रदेश सरकारले विकट क्षेत्रमा जटिल अवस्थाका सुत्केरी र गर्भवतीको उद्धारका लागि निःशुल्क हवाई उद्धार गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij