काठमाडौँ : महालक्ष्मी विकास बैंक फेरि अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त ‘आईएसओ ९००१ः२०१५’ बाट प्रमाणित भएको छ । गुणस्तर व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय सेवा प्रदान गर्न अब्बल भए बमोजिम २०८१ साल श्रावण ३२ देखि लागु हुने गरी बैंक प्रमाणित भएकोमा २०८२ साल भदौ भएको पहिलो सर्भिलियन्स अडिटबाट पुनः प्रमाणित हुन सफल भएको हो । बैंकले ‘प्रोभिजन अफ डेभ्लपमेन्ट अन्तर्गत प्रमाणपत्र प्राप्त गरेको जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij