Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

बाराका सिडिओ प्रकाश पौडेलको सरुवा, धरेन्द्र कुमार मिश्र आउने

बाराका सिडिओ प्रकाश पौडेलको सरुवा, धरेन्द्र कुमार मिश्र आउने

कलैया :  बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) प्रकाश पौडेलको ६० दिनमै सरुवा भएको छ।भदौ ११ गते बाराको प्रमुख जिल्ला अधिकारी भएर आएका पौडेललाई गृह मन्त्रालयले मन्त्रालय अन्तर्गतको कामकाजका लागि खटाएको हो । भदौ २३ र २४ गतेको प्रदर्शनको क्रममा भएको भौतिक एवं मानविय अतिको यथार्थ छानविन जाँचबुझमा पौडेलको सरुवा गरिएको हो।

उनको स्थानमा हाल सुनसरीका प्रमुख जिल्ला अधिकारी रहेका धरेन्द्र कुमार मिश्रलाई बाराको नयाँ सिडिओका रूपमा आउने भएका छन ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij