Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

विद्युत चुहावट हुँदा युवकको मृत्यु

विद्युत चुहावट हुँदा युवकको मृत्यु

सप्तरी :  विद्युत चुहावट (करेन्ट) भएर सप्तरीको विष्णुपुर गाउँपालिक–३, मुसहर्नियामा आज युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीयका दिलीपकुमार मण्डल रहेको प्रहरीले जनाएको छ ।

सप्तरी प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार आफ्नै बारीमा पानी हाल्ने क्रममा उनलाई करेन्ट लागेको हो । घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij