Oct 17 2026 | २०८३, कार्तिक १गते
मनाङ : मनाङको ङिस्याङ गाउँपालिका ४ र ९ जोड्ने हुम्दे खाङसरमा कालोपत्रे भएको १० किलोमिटर सडक र पृष्ठभूमिमा देखिएको तिलिचो हिमाल । सडक कालपत्रे भएपछि यहाँका स्थानीयवासी र पर्यटकलाई आवतजावतमा सहज भएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij