Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

आज पनि बढ्यो सुनको मूल्य, हालसम्मकै उच्च

आज पनि बढ्यो सुनको मूल्य, हालसम्मकै उच्च

काठमाडौँ : नेपाली बजारमा बिहीबार पनि सुनको मूल्यले नयाँ किर्तीमानी बनाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रति तोला २ हजार रुपैयाँले बढेर २ लाख ५० हजार ९०० रुपैयाँ कायम भएको छ। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। असअघि बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य ३५ रुपैयाँले बढेको छ । यससँगै चाँदीको मूल्य प्रतितोला ३ हजार २ सय ७५ रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij