Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

बझाङमा भूकम्पको धक्का महसुस

बझाङमा भूकम्पको धक्का महसुस

काठमाडौँ : बझाङ जिल्लामा बुधबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बझाङको दान्तोला आसपास बुधबार बिहान १ः०८ बजे ४.९ म्याग्निच्युडको भूकम्पकाे महसुस गरिएकाे हाे ।

केन्द्रका अनुसार भूकम्पको झट्का बझाङसहित आसपासका जिल्लासम्म अनुभव गरिएको थियो । हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij